FAQs Complain Problems

नमुना फारमहरु

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
Procurement Of The Supply And Delivery Of Medicines And Supportive Devices Form 083/84 09/28/2026 - 10:56 PDF icon SBD-GOODS NCB- KRM-01(2083-84)medicine tender_form.pdf
नदिजन्य पदार्थ उत्खनन,संकलन तथा बक्रिको बोलपत्र फारम 083/84 09/28/2026 - 10:53 PDF icon नदिजन्य पदार्थ उत्खनन,संकलन तथा बक्रिको बोलपत्र फारम.pdf
सेवा करारका लागि दरखास्त फाराम ७५/७६ 05/03/2019 - 10:49 PDF icon application form.pdf
सेवा करारका लागि दरखास्त फाराम ७५/७६ 05/03/2019 - 10:48 PDF icon application form.pdf
बेरोजगार दर्ताका लागि दिने निवेदनको दांचा ७५/७६ 04/02/2019 - 16:05 PDF icon बेरोजगार दर्ताका लागी दिने निबेदन.pdf
स्मार्ट टिभी र मिडास इ-क्लास संचालनका लागि विध्यालयले पेश गर्ने प्रस्ताव पत्रको ढाचा ७५/७६ 01/31/2019 - 12:25 PDF icon विद्यालयले-पेश-गर्ने-विवरण.pdf
सूचना माग गर्ने निवेदनको ढाँचा ७५/७६ 11/19/2018 - 12:58 PDF icon Request for information.pdf
सूचना माग गर्ने निवेदनको ढाँचा ७५/७६ 11/01/2018 - 13:14 PDF icon Request for information.pdf
सूचना माग गर्ने निवेदनको ढाँचा ७५/७६ 11/01/2018 - 13:14 उपलब्ध छैन
करार सेवाका लागि दरखास्त फाराम ७५/७६ 09/28/2018 - 11:37 PDF icon form.pdf

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २०००/– जम्मा २०२५/–
आवश्यक कागजातहरुः- कुनदेशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात, नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २५/– दस्तुर रु. ४०/– जम्मा ६५/–
आवश्यक कागजातहरुः- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी, सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको), जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः- निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. ५० /- र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४५०/-
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३÷३ प्रति पासपोर्ट साईजको फोटो । (फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- मृतकको नागरिकता, सूचना दिने मानिसको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः- लाहा–दुलहीको नागरिकता, दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता, माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- सम्बन्धित बच्चाको बाबुको नागरिकता, आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने, अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरुः- निवेदन, स्थलगत सर्जमिन मुचुल्का, फिल्ड बुक, नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता / जन्म दर्ता नापी नक्साकोे फोटोकपी
//