ताजा समाचार
पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरु:
१.नागरिकताको फोटोकपी
२.एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
३.लालपूर्जाको फोटोकपी
४.स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
सेवाहरु















