ताजा समाचार
मृत्यु दर्ता
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
मृतकको नागरिकता,
सूचना दिने मानिसको नागरिकता,
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवाहरु















