ताजा समाचार
धरौटि फिर्ता
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कुमार पोखरेल
सेवा दिने कार्यालय:
गाउँपालिका कार्यालय("आर्थिक प्रशासन उप-शाखा")
सेवा शुल्क:
धरौटी बमोजिम
आवश्यक कागजातहरु:
१.धरौटिको सक्कली रसिद
२.घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन
३.प्रमाणपत्र प्रतिलिपी
४.सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
५.जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय
प्रतिलिपी
प्रक्रिया:
१.निवेदन दर्ता,
२.योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
३.प्रमाणपत्रमा कार्यालयको छाप
४.व्यहोरा सहितको निवेदन
५.धरौटी फिर्ताको निर्णय
६.धरौटी फिर्ता
सेवाहरु















