ताजा समाचार
एकिकृत सम्पत्ती कर मुल्याँकन
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कुमार सेढाई
सेवा दिने कार्यालय:
गाउँपालिका कार्यालय(राजस्व नीति तथा प्रशासन उप-शाखा)
सेवा शुल्क:
आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरु:
नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
नागरिकता प्रमाणपत्र
जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
मुल्याकंन
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
प्रक्रिया:
व्यहोरा सहितको निवेदन
वडा सचिव वा समितिको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता,
पत्रको तयारी र कार्यालय प्रमुखको
दस्तखत
पत्रको चलानी
सेवाहरु















