ताजा समाचार
छुट जग्गा दर्ता सिफारिश
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
कार्यपालिकाले निर्णयले तोकेबमोजिम
आवश्यक कागजातहरु:
निवेदन,
स्थलगत सर्जमिन मुचुल्का,
फिल्ड बुक,
नाता प्रमाणित,
मृत्युदर्ता,
नागरिकता / जन्म दर्ता
नापी नक्साकोे फोटोकपी
सेवाहरु















