FAQs Complain Problems

सूचना तथा समाचार

कालिन्चोक गाउँपालिकाको पुनर्निर्माण कार्ययोजना

  • निजि आवास पुनर्निर्माणको वर्तामान अवस्था र लक्ष्य, गुनासो व्यवस्थापन, जोखिम वस्ती स्थानान्तरण, एकीकृत वस्ती, सामुदायिक समिति गठन आदि |

कालिन्चोक गाउँपालिकामा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था संगको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

आज मिति २०७५ साल पौष ११ गतेका दिन यस कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष श्री कालिका पाठकको अध्यक्षतामा यस पालिकामा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर - सरकारी संघ संस्थाको प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरियो । 

कालिन्चोक गाउँपालिका र जिल्ला प्रहरी कार्यालय दोलखा बीच समुदाय-प्रहरी समझदारी (Community-Police Partnership) निर्माण गरी कार्यान्वयन गर्ने सम्बन्धमा समझदारी (Memorandum of Understanding)

कालिन्चोक गाउँपालिका र जिल्ला प्रहरी कार्यालय दोलखा बिच समुदाय-प्रहरी साझेदारी(Community-Police Partnership) निर्माण गरी कार्यन्वयन गर्ने सम्बन्धमा समाजहदारी गरिएको छ । २०७५ कार्तिक ११ गते, आइतबार भएको समाजहदारिपत्रमा जिल्ला प्रहरी कार्यालय दोलखाको तर्फबाट कार्यालय प्रमुख श्री बासुदेव पाठक र कालि

Pages