ताजा समाचार
कालिन्चोक गाउँपालिका कार्यालय परिसरमा सि सि टिभी जडान
कालिन्चोक गाउँपालिका कार्यालय परिसरमा सि सि टिभी जडान गरीएको छ। कार्यालयको बिभिन्न महात्वपूर्ण सात स्थानको Monitoring एकै चोटि गर्न सकिने भयको छ । बिशेष गरी सभा हल, प्रबेश द्वार तथा प्यासेजलाई focus गरी सात वटा क्यामेरा राखियको हो । त्यस्तै ति बाट प्राप्त हुने फुटेज तीन वटा monitor मा प्राप्त हुने छन । Monitor प्रमुख प्रशासकिय अधिक्रित, गाउँपालिका अध्यक्क्ष र उपाअध्यक्ष्य ज्यु को कार्यकक्षमा हेर्न मिल्ने बेवस्था मिलाइएको छ ।
आर्थिक वर्ष:
सेवाहरु















